२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नारायणगढ मुग्लिन सडकमा फेरि पहिरो, लेदो निरन्तर झरिरहेकाले बाटो खुल्न समय लाग्ने

२० असार, चितवन । नारायणगढ मुग्लिन सडकमा फेरि पहिरो झरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतदेवान भन्ने स्थानमा सडकमाथिबाट निरन्तर लेदो बगिरहेको छ ।

प्रहरीले ईबटा डोजरको सहायताले पहिरो पन्छाउने प्रयास भैरहेको भए पनि निरन्तर लेदो खसिरहेका कारण बाटो खुल्न समय लाग्ने जनाएको छ । उसले सवारी सधानलाइ आफ्नो लेनमा अनुशासित तवरले बस्न अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : July 4, 2021 at 8:30 am