२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

राष्ट्रियसभा बैठक जारी, यी अध्यादेश पेस हुँदै

१७ असार, काठमाडौँ । संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकमा अधिवेशन आह्रान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएकाे छ । साथै बैठकमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि जानकारी गराउनु भएकाे छ ।

बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १६:३३