२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

सात तस्बीरमा हेर्नुहोस् चन्द्रागिरीको होली

१७ फागुन, काठमाडाैँ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइएको छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एकार्कामाथि विभिन्न प्रकारका रङहरू लगाइदिएर मनाइन्छ । अाज हामीले काठमाडाैँको चन्द्रगिरीमा देखिएको फागुको दृश्य राखेका छाैँ ।

प्रकाशित मिति : March 1, 2018 at 1:44 pm