२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काेराेना अपडेटः २६३६ जनामा संक्रमण पुष्टि , २० जनाको मृत्यु, ४३४८ संक्रमणमुक्त

१५ असार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ जनामा पीसीआर परीक्षण गर्दा १७२८ र ४४८९ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९०८ गरी २६३६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ४३४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १७:१०