२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

१५ असार, काठमाडाैँ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक जना महिलाको ज्यान गएको छ। सोमबार सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ०९:२२