२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मदन जयन्तीमा मदन भण्डारी फाउण्डेसन नुवाकोटले रगत संकलन गर्यो

१४ असार, नुवाकोट । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन नुवाकोटले रक्तान कार्यक्रम गरेको छ । रगतको अभाव भैरहेको अवस्थामा रगत दान गरेर मदन जयन्ती मनाइएको फाउण्डेसनको नुवाकोट अध्यक्ष विन्दा ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली लगायतले उपस्थित भएर रक्तादातालाइ प्रमाणपत्र दिनुभएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार २०:४९