२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काेराेना अपडेटः २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु, ३८५३ संक्रमणमुक्त

१४ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६६४८ जनाको पीसीआर परीक्षण गर्दा १५०९ र ४९९२ जनामा एन्टिजेन परीक्षण गर्दा ९३५ जना गरी जम्मा २४४४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । यही अवधिमा थप ३८५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १६:३०