७ असार २०८३, आइतबार | Sun Jun 21 2026

तेह्रथुम पावरले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

११ असार, काठमाडाैँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले गत असोज १३ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि  बोर्डमा निवेदन पेश गरेकाे थियाे । तेह्रथुम पावर कम्पनीलाई धितोपत्र बोर्डले असार १० गते आईपीओ निष्कासन गर्ने अनुमति दिइकाे हाे । यस कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेकाे छ ।

प्रकाशित मिति : June 25, 2021 at 6:03 pm