२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मनाङको बाढी पीडितका लागि युवा संघद्धारा राहत बितरण

१० असार, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी पीडितका लागि राहत वितरण गरेको छ । संघका अध्यक्ष किरण पाैडेलको नेतृत्वमा पुगेको संघको टोलीले राहत वितरण गरेको हो । यसअघि टोलीलाइ युवा संघका इन्चार्ज एवं पूर्वमन्त्री महेश बस्नेतले काठमाडाैँबाट राहत सामाग्रीसहित विदा गर्नुभएको थियो । संघले करिव १५ लाख बराबरको राहत सामान र नगद ३ लाख रूपैयँ सहयोग बितरण गरेको संघका केन्द्रीय लेख आयोगको सचिव बाबू छत्कुलीले जानकारी दिनुयभो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार २०:३०