२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रियसभाको अधिवेशन आह्वान

१० असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १७:२५