२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

राष्ट्रपतिद्धारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, काे कहाँ (विज्ञप्तिसहित)

१० असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चार आयोगका पदाधिकारी नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नुभएकाे छ । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १६:०१