२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

काेराेना अपडेटः २४२१ संक्रमित थपिए, ३५५८ संक्रमणमुक्त, ८१ जनाकाे मृत्यु

९ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७४६१ जनाको पीसीआर परीक्षण गर्दा १५११ र ४९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१० जना गरी २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १६:५२