२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

९ असार, काठमाडाैँ । लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ । आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो । ८ औं अधिवेशनको १०औं बैठक विशेष कारणले स्थगित भएकोले सभामुखको निर्देशनअनुसार असार २७ गते आइतबार दिउँसो १ बजे बोलाइएको सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १४:३३