२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधन नियन्त्रण

५ असार, चितवन । अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अबैध उत्खनन्मा रहेका सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले जिल्ला चितवन कालिका न.पा. वडा नं ८ र रत्ननगर न.पा. वडा नं १४ र १६ स्थित कयर खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले एउटा जेसीबी, दुइवटा टिपर १८ वटा ट्याक्टर नियमन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १७:४९