तामाकोसीकाे मुहानमा भीषण पहिराे, नदी थुनियाे
४ असार, काठमाडौं । तामाकोसी नदीकाे मुहानमा भीषण पहिराे गएपछि नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दाेलखाले तामाकोसी नदी थुनिएको सूचना चीनतर्फबाट प्राप्त भएकाले तटीय क्षेत्रका वासिन्दासँग सतर्क रहज अनुराेध गरेकाे छ । 
प्रकाशित मिति : June 18, 2021 at 11:06 pm




