७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना अपडेटः २७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त, ४४ जनाको मृत्यु

४ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४०२० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 18, 2021 at 5:18 pm