२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गण्डकी प्रदेशकाे बजेट ३० अर्ब ३ करोड (पूर्णपाठसहित)

१ असार, काठमाडाैँ । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेटमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत विनियाेजन गरिएकाे छ ।

बजेटमा प्रदेश सरकारले खर्च स्रोतमा केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ७ अर्ब ४२ करोड, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रूपैयाँ प्राप्त गर्ने उल्लेख छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारलाई नपुग २ अर्ब रकममा आन्तरिक ऋण १ अर्ब र केन्द्र सरकारबाट १ अर्ब व्यवस्थापन गर्ने  बताउनुभयाे ।

पूर्णपाठः

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १८:१४