७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेना अपडेटः २७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु, ४१८७ संक्रमणमुक्त

१ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७४४९ जनाको पीसीआर परीक्षण गर्दा १६८१ जना र ५ ८४१ जनाको एन्टिजेन  परीक्षण गर्दा १०६४ जना गरी २७४५ जना कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । सोही अवधिमा ४१८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : June 15, 2021 at 5:35 pm