२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काेराेना अपडेटः २९१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु, ५१४७ संक्रमणमुक्त

३१ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप २९१८ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ। यस अवधिमा ५१४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १७:१८