७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

२४ जेठ, काठमाडौँ । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ । अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

प्रकाशित मिति : June 7, 2021 at 10:43 am