७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

श्रीमान मन्त्री भएको तीनदिनमै श्रीमति मन्त्रीबाट बर्खास्त

२३ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का नेता अनिल झा मन्त्री बनेको तीन दिन बित्न नापउँदै उहाँको श्रीमति डिम्मलकुमारी झा भने बर्खास्त हुनुभएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री डिम्पल कुमारी झालाइ आइतबार पदबाट बर्खास्त गर्नुभएको छ । झा अस्तिमात्र खानेपानी मन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँहरू श्रीमान र श्रीमति हुनुहुन्छ ।

प्रकाशित मिति : June 6, 2021 at 10:47 pm