राष्ट्रपति भण्डारीद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी अध्यादेश जारी
२३ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी (पहिलाे संसाेधान अध्यादेश) जारि गर्नुभएकाे छ । उहाँले मन्त्रीपरिषद्काे सिफारिसमा आइतबार संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे हाे ।

प्रकाशित मिति : June 6, 2021 at 4:10 pm




