७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रेस काउन्सिलको अध्यक्षमा दोलखाका पत्रकार बालकृष्ण बस्नेत

२० जेठ, काठमाडाैँ । प्रेस काउन्सिलको अध्यक्षमा दोलखाका पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य हुनुहुन्थ्यो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

प्रकाशित मिति : June 3, 2021 at 9:30 pm