७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन

१८ जेठ, काठमाडाैँ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । थापाको उपचारका क्रममा केहीबेर अघि निधन भएको हो । उहाँको ललितपुरको मेडिसटी अस्पतालमा उपचार भैरहेको थियो । कोरोना संक्रमण भएपछि थापाको राजधानकीको विभिन्न अस्पताल हुँदै मेडिसिटीमा पुगेर उपचार भैरहेको थियो ।

प्रकाशित मिति : June 1, 2021 at 5:25 pm