कांग्रेसको इच्छा अनुसार न्यायाधीश कार्की र भट्टराईकोले इशलास बहिस्कार गरे
१८ जेठ, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलाश बहिष्कार गरेका छन । उनीहरूले नेपाली कांग्रेस र माओवादी केन्द्रको इच्छा अनुसार इजलाश बहिष्कार गरेका हुन । कांग्रेस र माओवादीले तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलाख नछाडे बहिष्कार गरन कार्की र भट्टराईलाई निर्देशन दिएको यसअघि नै सार्वजनिक भएको थियो । मंगलबारको इजलास शुरु हुनासाथ आदेश नपाउँदै उनीहरुले इशलाज बहिष्कार गरेर हिडेँका हुन । न्यायाधीश दिपक कार्कीले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने भन्दै बाहिरिएका थिए ।
प्रकाशित मिति : June 1, 2021 at 1:46 pm





