७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेकपा (एमाले) स्थायी कमिटी बैठक सुरु

१८ जेठ, काडमाडाैँ । नेकपा (एमाले) काे स्थायी कमिटी बैठक शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

प्रकाशित मिति : June 1, 2021 at 1:14 pm