७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सुर्तीजन्य पदार्थ तथा मदिरा र हल्का पेय पदार्थकाे कर बढ्याे

१५ जेठ, काठमाडाैँ । सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ। हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 29, 2021 at 7:03 pm