७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

टोखा छहरे सुरूङ मार्गको निर्माण यसैवर्ष सुरू गरिने

१५ जेठ, काठमाडौँ । सरकारले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरूङ मार्गको निर्माणको काम यसै वर्ष सुरू गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै यसै वर्षदेखि सुरूङ मार्गको निर्माण सुरू हुने बताउनुभएको छ । उहाँले यसै वर्ष डिपिआर सेकर सुरूङको निर्णमा सुरू गरिने जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 6:10 pm