७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

वैदेशिक रोजगारबाट फर्किनेका लागि सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार

१५ जेठ, काठमाडाैँ । लघु साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिने भएकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण वाचन गर्दै आगामी बजेटमा यसका लागि ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब बिनियोजन गरिएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 29, 2021 at 5:26 pm