७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

भ्रष्टाचारको अखडा बनेको गरिबी निवारण कोष खारेज

१५ जेठ, काठमाडाैँ । भ्रष्टाचारको अखडा बनेको गरिबी निवारण कोष खारेज हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै शनिबार गरिबी निवारण कोष खारेज गर्ने घोषणा गर्नुभयो । उहाँले गरिबका लागि नयाँ कार्यक्रम ल्याउने बताउनुभएको छ । गरिबका नाममा कोषमा ब्रह्मलुटमात्र हुँदै अाएको थियो ।

प्रकाशित मिति : May 29, 2021 at 5:24 pm