८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन

१३ जेठ, काठमाडाैँ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार उहाँको  सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहनुभएका केसी एक महिनादेखि अस्पतालमा रहनुभएको थियो ।

 

प्रकाशित मिति : May 27, 2021 at 10:05 am