१३ मंसिर २०८३, शनिबार | Sun Nov 29 2026

काठमाडौँ उपत्यकामा थपिए १४९३ कोरोना संक्रमित

https://www.muktinathbank.com.np/online/loan-application

१२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमणका कारण २४ घण्टामा थप १४५ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै,पछिल्लो २४ घण्टामा थप ६७१६ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : May 26, 2021 at 5:01 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/