८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडौँ उपत्यकामा थपिए २४११ कोरोना संक्रमित

७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा मात्र १७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमण पुष्टि भएको हाे । शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रकाशित मिति : May 21, 2021 at 5:57 pm