८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

राष्ट्रपति भण्डारीद्वारा शपथ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

६ जेठ, कठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारी सरकारको सिफारिसमा शपथसम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ ।

यस्तै राष्ट्रपति भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : May 20, 2021 at 7:01 pm