गण्डकी प्रदेशका मुख्यमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा डा भिष्म अधिकारी
५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको मुख्य राजनीतिक सल्लाहकारमा संविधानसभा सदस्य डा भिष्म अधिकारी नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकमा डा अधिकारी मुख्य सल्लाहकारमा नियुक्त हुनुभएको हो । बैठकपछि गण्डकी प्रदेशसरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : May 19, 2021 at 5:21 pm



