८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काेराेना संक्रमणका कारण एकैदिन २४६ जनाको मृत्यु

५ जेठ, काठमाडाैँ । नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयाे। योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको गौतमले जानकारी दिनुभयाे ।

 

 

प्रकाशित मिति : May 19, 2021 at 5:02 pm