लमजुङकाे भुलभुले केन्द्रविन्दु भएर फेरि गयो ५.३ म्याग्नेच्युटकाे भूकम्प
५ जेठ, काठमाडौँ । लमजुङको भुलभुले केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । बिहान सोही ठाउँमा ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
प्रकाशित मिति : May 19, 2021 at 9:03 am



