८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २१४ जनाकाे मृत्यु

३ जेठ, काठमाडाैँ । काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा २१४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमणबाट नेपालमा ५२१५ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ९२४७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : May 17, 2021 at 5:21 pm