८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कोरोनाले ठूलो मानवक्षति पुर्याउने संकेत, २४ घण्टामा २२५ जनाले ज्यान गुमाए

२८ वैशाख, काठमाठाैँ । कोरोनाले ठूलो मानवक्षति पुर्याउने संकेत गरेको छ । नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या दिनदिनै ठूलो अन्तरमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामामात्रै २२५ जनाले ज्यान गुमाएका छन । यसअघि सोमबार १७९ जनाले ज्यान गुमाएका थिए । परीक्षण कम भएका कारण संक्रमितको संख्या कम देखिएको छ । यद्यपी दिनदिनै संक्रमितको संख्यामा पनि नयाँ नयाँ रेकर्ड बनिरहेको छ ।

प्रकाशित मिति : May 11, 2021 at 6:06 pm