८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

आजमात्रै ९४८३ जनामा कोरोना संक्रमण पुष्टि

२८ वैशाख, काठमाडाैँ । आजमात्रै ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै ७९ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रकाशित मिति : May 11, 2021 at 5:52 pm