९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँमा निषेधाज्ञा १५ दिन लम्ब्याउने निर्णय

२७ वैशाख, काठमाडौँ । काठमाडौँ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौँको बैठकले काेराेना संक्रमण बढ्दै गएकाले थप कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

 

 

प्रकाशित मिति : May 10, 2021 at 1:28 pm