९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन एमालेको ह्वीप

२६ वैशाख, काठमाडाैँ । नेकपा एमालेले सोमबार हुने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास मत दिन ह्विप जारी गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना सांसदहरुलाई विश्वासको मतको पक्षमा उभिन ह्विप जारी गर्नुभएको हो ।

भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखेर सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : May 9, 2021 at 6:07 pm