९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

वीर अस्पतालको नयाँ भवनमा ५०० बेडको कोरोना अस्पताल सञ्चालन गर्ने सरकारको निर्णय

२५ वैशाख, काठमाडाैँ । सरकारले वीर अस्पतालको नयाँ भवन (सर्जिकल बिल्डिङ)मा ५०० बेडको कोरोना अस्पताल सञ्चालन गर्ने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय  गरेको छ ।

प्रकाशित मिति : May 8, 2021 at 8:44 pm