१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोनाका कारण निधन

२५ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोनाका कारण निधन भएको छ । नेपाली कांग्रेसका नेता लोकेश ढकालले शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएको तामाङको कोरोबाट मृत्यु भएको जानकारी दिनुभयो । उहाँले तामाङको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचारमा रहेकै समयमा शनिबार निधन भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 8, 2021 at 7:05 pm