कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु
२३ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको छ। याेसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : May 6, 2021 at 5:45 pm



