९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु

२३ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको छ।  याेसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति : May 6, 2021 at 5:45 pm