राष्ट्रपति भण्डारीद्वारा ७ अध्यादेश जारी
२१ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मंगलवार संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनकाे अध्यादेश जारी गर्नुभएकाे छ । यस्तै याैन हिंसा विरूद्धका केही एनलाइ संशाेधन गर्ने अध्यादेश , २०७८ जारी गर्नुभएकाे छ । यसैगरी, फाैजदारी कसुर तथा फाैजदारी कार्यविधी सम्बन्धी केही एेन संशाधन गर्ने अध्यादेश, २०७८ जारी गर्नुभएकाे छ ।
यस्ताे विज्ञप्तिः

प्रकाशित मिति : May 4, 2021 at 4:36 pm



