९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

साेमबारदेखि आन्तरिक उडान बन्द गर्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने

१९ वैशाख, काठमाठाैँ । सरकारले साेमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हाे ।

यस्तै अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि बन्द हुने बैठकले निर्णय गरेकाे छ ।

प्रकाशित मिति : May 2, 2021 at 9:16 pm