कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु
१९ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । याेसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ३३२५ पुगेकाे छ ।
प्रकाशित मिति : May 2, 2021 at 4:53 pm



