काठमाडौँ उपत्यकामा एकै दिन थपिए २०४७ कोरोना संक्रमित
१५ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप २०४७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १४६४ जना भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे। पछिल्लाे २४ घण्टामा थप ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : April 28, 2021 at 4:54 pm



